म्याग्दीका गाउँमा भएका सोलार मिल उपयोग बिहीन

सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २२ गते । म्याग्दीको ग्रामिण क्षेत्रमा दाता निकायले लाखौ खर्चिएर निशूल्क जडान गरेको सोलार मिल उपयोग विहीन बनेका छन् । ढिलो काम हुने, मर्मत संम्भारको अभाव र व्यवस्थित रुपमा प्रयोग हुन नसक्दा युरोपियन युनियनले जडान गरेको सोलार मिलहरु प्रयोग विहीन बनेका हुन् । युनियनको नवीकरणीय उर्जा आयोजना अन्तरगत वि.स २०६८ मा … Continue reading म्याग्दीका गाउँमा भएका सोलार मिल उपयोग बिहीन